मनोरञ्जन

बलिउड अभिनेत्री अदाले यस्तो तस्विर शेयर गरेपछि….

जहिले पनि चर्चा मन पराउने बलिउड अभिनेत्री अदा शर्मा सामाजिक संजालमा निकै सक्रिय रहने गरेकी छन् । उनले दैनिकजसो आफ्नो नयाँ फोटो र भिडियो सामाजिक संजालमा शेयर गरिरहेकी हुन्छिन् ।

यसै क्रममा केही दिन अगाडि उनले आफ्नो इन्स्टाग्राममा आफ्नो बोल्ड फोटो शेयर गरेकी थिइन् । उनको हट स्वरुपलाई समाजिक संजालमा निकै मन पराइएको छ ।

Facebook Comments

फेसबुक

Holler Box