विचित्र विश्व

तीन सिंहले अपहरणकारीको कब्जा बालिकालाई बचायो

एजेन्सी । सिंहलाई वनको राजा भन्ने गरिन्छ । यसको मतलव वन्यजन्तु जति पनि छन्, उनीहरु सिंहदेखि डराउँछन् । यदि सिंहले भेटे उनीहरु सबैलाई आहारा बनाउँछ । यति ख’त’रना’क जन्तुसँग मानिस न’डराउने कुरै भएन । त्यसैले त हामी सिंहको नाम सुन्ने बित्तिकै डराउने गर्छौं । तर त्यहीं खत’रनाक सिंहले एक बालिकाको ज्या’न जोगाएको छ ।

इथियोपियामा अप्ठ्’यारोमा परेकी एक बालिकालाई ३ जना सिंहले पहरेदारी गरेर सुरक्षा दिएका छन् । इथियोपियाकी एक १२ वर्षिय बालिकालाई केही अ’प’रा’धीहरुले अ’प्ठ्यारोमा पारेपछि सिंहहरुले उनलाई अप ‘राधीहरुबाट बचाउन सफल भएका थिए ।

केही दिनदेखि हराइरहेकी बालिकाको खोजी गर्दै जंगलमा पुगेका प्रहरीहरुले तीन सिंहको पहरेदारमा रहेको अवस्थामा बालिकालाई प्रहरीले घ’ना जंगलमा फेला पारेको थियो । उनलाई ७ जना अप‘राधीहरु अ’प’ह’रण गरेर जंगल तर्फ लैजादै गर्दा प्रहरीले उ’द्धार गरेका थिए ।

स्रोतका अनुसार सुरुमा अ’प’रा’धीहरुले ति बालिकालाई नि’र्घात कु ‘टपिट समेत गरेका थिए । प्रहरीको अनुसन्धानबाट अ’परा’धीमध्येका एकले बालिकासँग विबाह समेत गर्न चाहान्थे । अ’प‘राधीहरुको पिटाइको कारण चि’च्याएकी बालिकाको आवाज सुनेर त्यहाँ पुगेका सिंहहरु देखेपछि अ’प’हर’णकारीहरु भागेको जनाइएको छ । प्रहरी बालिकालाई खोज्दै जब त्यहाँ पुगेका थिए तब मात्र सिंहहरु आफ्नो बाटो लागेको बताइएको छ ।

Facebook Comments

फेसबुक