समाज

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

संखुवासभा, १९ जेठ । संखुवासभाको चैनपुर नगरपालिका–५ की २१ बर्षीय पेम्बा ल्मु शर्पाको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

आज बिहान साँढे ७ बजेको समयमा डाँगीगाउबाट चैनपुरतर्फ आउँदै गरेको को २ त ५३०८ नम्बरको ट्याक्टरमा सवार रहेकी शेर्पा अचानक ट्याक्टरबाट लडेर घाइते भएकी थिइन ।

घाइतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने ट्याक्टर चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box