मनोरञ्जन स्थानीय खबर

हास्य टेलिश्रृंखला ‘खै के खै के’ शुभ मुर्हत

झापा, १७ साउन । हास्य टेलिश्रृंखला ‘खै के खै के’ को आज शुभ मुर्हत गरिएको छ ।

खै के खै केको चारआलीस्थित पाउँ पाथिभरा मन्दिरमा शुभ मुर्हत गरिएको हो । त्रिकोण क्रु् मिडियाको प्रस्तुती रहने श्रृखलाको लेखन तथा निर्देशन कृष्ण अनमोलको रहेको छ भने संगित असोक थापाको दिनु भएको छ ।

झापाका चर्चित कलाकालहरुको सहभागित रहने यो श्रृखला ५२ एपिसोडको हुने छ भने दर्शकको माग वमोजिम अरु श्रृखला थप गर्न सकिने निर्देशक अनमोलले बताउनुभयो ।

अमेरीका निवासी जेके जगत र सरु जेकेको लगानीमा निर्माण हुन लागेको श्रृखला नेपाल लगायत अमेरीकामा समेत प्रशारण गरिने निर्माण पक्षले जनाएको छ । हास्य श्रृखला यसै साताबाट छयाड्कन शुरु गरिनेछ ।

Facebook Comments

लेखकको बारेमा

सन्तोष शर्मा

शर्मा झापा अनलाइनका सम्पादक हुन् । उनीसँग राष्ट्रिय समाचार समिति (रासस) सहित विभिन्न सञ्चार संस्थामा काम गरेको अनुभव छ ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक

Holler Box