समाज स्थानीय खबर

रोटरी क्लब अफ भद्रपुरद्वारा निःशुल्क मास्क वितरण

झापा, १९ साउन । कोरोनाको माहामारी समुदायमा पनि देखिन थाले पछि विभिन्न संघ सस्थाहरुले सहयोगी कार्यहरु गर्न थालेका छन । सोही क्रममा रोटरी क्लब अफ भद्रपुरले आज भद्रपुरस्थित चन्द्रगढी बजारमा निःशुल्क मास्क वितरण गरेको छ ।

बढी भिडभाड हुने स्थान विरेन्द्र मावि अगाडिदेखि हाट बजार लाग्ने भित्रि भागमा १३ सय मास्क वितरण गरिएको रोटरी क्लब अफ भद्रपुरका प्रेसिडेन्ट आदित्य पराजुलीले जानकारी दिनुभयो । रोट्रयाक क्लब र इन्ट्रयाक क्लब अफ भद्रपुरको सहयोगको मास्क वितरण गरिएको भाइस प्रेसिडेन्ट डा. नवराज कोइरालाले बताउनुभयो ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक