समाज स्थानीय खबर

आज मेचीनगरमा पाँच जनामा कोरोना पुष्टि

बिर्तामोड, ३० भदौ । झापाको मेचीनगरमा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा एक जना स्थानीय रहेका छन् भने चार जना भारतबाट आएका रहेका छन् । २२ वर्षदेखि ४९ वर्षसम्म उमेर समूहका उनीहरुमध्ये एक जना मेचीगनर–६ की स्थानीय महिला हुन् । चार जना भारतबाट आएका अन्य जिल्लाका रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

भारतबाट आएकाहरु संक्रमितहरुलाई मेचीनगरकै होटल क्वारेन्टाइमा राखिएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक