मनोरञ्जन समाज

युवराजको ‘डोली जन्ति’ चर्चामा

गायक युवराज नेउपानेको स्वरमा रहेको ‘डोली जन्ति लिएर आउँकी’ बोलको गीत सार्वजनिक भएको छ ।

उर्लावारी मोरङ स्थायी घरभई हाल काठमाडौं बस्दै आएका युवराज नेउपानेको स्वर रहेको सो गीतमा चर्चित नायक पल शाह र नायिका रक्षा बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

देवल भण्डारीको शव्द अर्जुन पोख्रेलको संगीतमा रहेको उक्त गीत हालै युट्युव मार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएको छोटो समयमा नै सो गीतलाई धेरैले मन पराएका छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका गायक युवराज अन्तराष्ट्रिय संस्था मार्फत बालबालिकाको सेवामा समर्पित छन् ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक