Author - santy

मनोरञ्जन

सलमानले दिए २३ हजार मजदुरलाई ३–३ हजार

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण भारत लकडाउनमा छ । लामो समयदेखि लकडाउन हुँदा बलिउड चलचित्रमा काम गर्ने मजदुरहरुको दैनिक जीवन समस्यामा छ । यसैले...

स्थानीय खबर

अलैँची व्यवसायीले दियो बिर्तामोडको राहत कोषमा एक लाख

बिर्तामोड, २६ चैत । नेपाल अलैंची व्यवसायी महासंघले बिर्तामोड नगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम हस्तान्तरण गरेको छ । अलैँची व्यवसायीको एउटा टोलीले...

समाज स्थानीय खबर

पूर्वी नाका काँकरभिट्टाबाट आउने गाडीबाट कोरोना फैलिने त्रास

चन्द्रकला भण्डारीझापा, २६ चैत । जनजीवन पुरै लकडाउन र सीमा बन्द रहेका बेला काँकडभिट्टा मूलनाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर...

विशेष समाज

कोभिड–१९: अमेरिकामा सबै भन्दा धेरैको मृत्यु, विश्वभर ८८ हजार ५२९ को मृत्यु, १५ लाख बढी संक्रमित

झापा, २७ चैत्र । कोरोना भाइरस संक्रमणबाट इटलीपछि अमेरिकामा सबै भन्दा धेरै मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दा सम्म अमेरिकामा १४ हजार ७ सय ९७ जनाको...

समाज

ब्राउन सुगरसहित २ जना पक्राउ

उदयपुर, २७ चैत । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडाबाट नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको...

समाज

इटहरीको कलेज नजिकै नवजात शिशुको शव फेला

सुनसरी, २७ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–८ गैसारमा रहेको नमुना कलेज पुर्वपट्टीको कल्भटमा नवजात शिशुको शव फेला परेको छ । बुधवार उक्त स्थानमा भर्खरै...

प्रवास समाज

कोभिड–१९ः बहराइनमा २२ नेपाली संक्रमित

झापा, २७ चैत । कोरोना भाइरस कोभिड–१९ बाट बहराइनमा कार्यरत २२ नेपालीमा संक्रमण पुष्टि भएको छ । बुधबार थप १० जनामा संक्रमण भएपछि त्यहाँ कार्यरत नेपालीमा...

प्रवास समाज

कोरोनाको संक्रमणबाट लण्डनमा तीन नेपालीको मृत्यु

लन्डन, २७ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट लन्डनमा थप एक नेपालीको मृ’त्यु भएको छ । पर्वत स्थायी घर भई लामो समयदेखि परिवारका साथ बेलायतको अल्पर्टनमा...

स्थानीय खबर

कोभिड–१९ः कचनकवल र झापामा न फोटो लिने, नदिने, राहतमात्र दिने–लिने

कचनकवल, २७ चैत । दक्षिणी झापाको कचनकवल गाउँपालिका र झापा गाउँपालिकामा राहत फरक तरिकाले बितरण गरिएको छ । राहत वितरणका क्रममा विपन्न परिवारको तस्वीर लिएर गरीवको...

राजनीति विशेष

प्रदेश नं. १ सरकारद्वारा एकद्वार प्रणालीबाट राहत वितरण

विराटनगर, २७ चैत । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट...

आजको मितिः

२७-चैत-२०७६

फेसबुक