झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १३ माघ । एक पुरूष बसको अन्तिम सिटमा बसेर मोबाइलबाट भिडियो खिचिरहेको हुन्छ। बसको अगाडिको ढोकाबाट एकजना सरकारी पोशाक लगाएकी र अर्की एकजना गरेर २ जना महिला बसमा चढ्छन्। मोबाइलबाट भिडियो खिचिरहेका पुरूषको अश्लिल हर्कत सायद ती दुबै महिलाको नजरमा पर्छ। उनीहरू अलमलाउँछन्। मुखामुख गरेर उनीहरू बसको अगाडिकै सिटमा बस्छन्। अन्तिमको सिटमा बसेर मोबाइलमा भिडियो खिचिरहेको त्यो पुरूष स्वयंले लगाएको सुरुवाल खोलेर हस्तमैथुन गरिरहेको देखिन्छ। उसको त्यही दृश्य बसमा चढेका महिलाहरूले देखेर अत्तालिन्छन्। चढी सकेको बसबाट ओर्लन पनि असहज र बसमै रहन पनि असहज भाव उनीहरूको हाउभावमा देखिन्छ। हस्तमैथुन गरिरहेका त्यो पुरूषले केहीबेरमा एक युवती बस चढेको दृश्यतर्फ मोबाइल…

Read More

विराटनगर, १३ माघ । प्रदेश नं १ अन्तर्गत सामाजिक विकास मन्त्रालयको ‘स्वास्थ्य जीवन’ कार्यक्रमका लागि कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सद्भावनादूत नियुक्त हुनुभएको छ । सो कार्यक्रमका लागि उक्त मन्त्रालय एवं धुर्मुस र सुन्तलीबीच आज यहाँ सम्झौता भएको छ । एक वर्ष अवधि रहने सद्भावनादूतले राष्ट्रिय स्वास्थ्य नीति–२०७१ र नसर्ने रोगको रोकथाम तथा नियन्त्रण कार्यान्वयन योजना २०१६–२१ को स्वस्थ जीनवशैली प्रवद्र्धनसम्बन्धी सञ्चार कार्यक्रमलाई प्राथमिकता दिएर अभियान सञ्चालन गर्नुपर्ने, स्वस्थ जीवनका लागि खानपान, सरसफाइ र योग तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । सद्भावनादूतले “एक घर, पाँच योग, पाँच जडीबुटी, पाँच वटा सकारात्मक व्यवहार”,“मेरो फोहर म आफैँ…

Read More

काठमाडौँ, १३ माघ । नेपाल टेलिकमको सेवालाई थप विस्तार गर्दै समयानुकूल बनाउने विषयमा सरकारले विशेष ध्यान दिई तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कुनै ढिलाइ हुन नहुनेमा जोड दिइएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बोल्ने अधिकांश सांसदले समय सुहाउँदो प्रविधिका रुपमा रहेको चौँथो पुस्ताको सेवा (फोर जी)को विस्तारमा प्रभावकारी तवरले लाग्नुपर्ने र त्यसमा कुनै पनि प्रकारको अनियमितता हुन नहुने बताउनुभयो । पछिल्लो पटक नेपाल टेलिकमले एक चिनियाँ कम्पनीलाई फोर जी सेवा विस्तारको जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रको माध्यमबाट सो कम्पनीले फोर जी सेवा विस्तारको जिम्मा पाएको सन्दर्भमा त्यसको लागत बढी भएको उहाँहरुले गुनासो गर्नुभयो । टेलिकमले देशव्यापी…

Read More

चितवन, १३ माघ । धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गर्ने कार्यक्रम तय भएको छ । सोही कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर समेत गरिँदै छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस० का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला बन्ने छ । रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू…

Read More

अर्जुनधारा, १३ माघ । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वनको हाताभित्र रहेको भुटानी शरणार्थी क्याममा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’ निर्माण हुने भएको छ । तेस्रो देश पुनस्र्थिापित शरणार्थीको स्मृतिमा वनको खण्ड ५ को १० कठ्ठा क्षेत्रफलमा रू ९४ लाखको लागतमा शरणार्थी स्मति पुष्प बगैँचा निर्माण हुन लागेको हो । सो क्षेत्रमा विसं. २०४८ सालदेखि २०६८ सालसम्म भुटानी शरणार्थीले बसोबास गरेका थिए । पुष्प बाटिका सन् २०२० सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अर्जुनधारा नगरप्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । ‘पुष्प बाटिका लागि प्रदेश सरकारले यस पटक १० लाख प्रदान गरेको छ’, उहाँले भन्नुभयो, ‘नगरपालिका र अन्य पक्षसँगको सहकार्यमा निर्धारित…

Read More

मोरङ, १३ माघ । मोरङको विराटनगर महानगरपालिका(१५ हुलास मेटल चोकबाट प्रहरी लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान उप(महानगरपालिका(१६ गणेशमान चोक बस्ने बर्ष ४० को दिपक थापालाई पक्राउ गरेको हो । थापालाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्रोजन ट्याब्लेट–२० चक्की, डाइजेल्याव–१० एम्पुल, लुपिजेसिक–१० एम्पुल र एभिल–१० एम्पुल फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित थापालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

विराटनगर, १३ माघ । १ नम्बर प्रदेशको पाँचथर र इलाममा आज बिहान भएको आगलागीबाट करिब ४७ लाख मूल्य बराबरको क्षति भएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ च्याबलुङ बस्ने गणेश फुयालको घरमा विहान आगलागी हुँदा अन्दाजी ३३ लाख मूल्य बराबरको क्षति भएको छ । विहान सवा ४ बजे भएको उक्त आगलागीबाट फुयालको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा अचानक आगलागी हुँदा, घर सहित भित्र रहेको लत्ता(कपडा, भाडावर्तन, १ तोला सुन, ५ तोला चाँदी र नगद १ लाख रुपैयाँ जलेर नष्ट भएको छ । उक्त आगलागी प्रहरी चौकी राँके, शसस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा विहान सवा ५ बजे…

Read More

बनियानी, १३ माघ । झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आगलागी हुँदा रू नौ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट खनालको काठले बनेको टिनको छानो भएको एकतले ग्वाली घर, ७५ मन धान, ५० मन मकै, दुई मन तोरी, चार चौपाया, फर्निचरका सामान र भाडावर्तन जलेर नष्ट भएको छ । आगलागी बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको…

Read More

बिर्तामोड, १३ माघ । भारतीय सेनाबाट अवकासप्राप्त भूतपूर्व संघ झापाले ७०औँ भारत गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार शुभकामना आदन–प्रदान तथा वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भारत सरकारबाट प्राप्त हुने सेवा सुविधा पेन्सनका बारेमा परामर्श दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सचिव विष्णुप्रसाद योङ्हाङले जानकारी दिनुभयो । मासिक रुपमा पाइरहेको पेन्सन बिनाकारण बन्द गरिएको अवस्थामा संघद्वारा पेन्सन वितरण कार्यालयमा ज्ञापनपत्र बुुझाएसँगै उक्त पहलको कारण झापा लगायत प्रदेश नं. १ का सम्पूर्ण भूपू सैनिकलाई सेवा–सुविधा उपलब्ध गराउन सफल भएको सल्लाहकार मेजर श्यामबहादुर गुरुङले बताउनुुभयो । प्रत्येक वर्ष आफू जिवित रहेको प्रमाणित गर्नलाई स्वयम् पेन्सन वितरण कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था छ । तर, उक्त…

Read More

काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा विधेयक संसद्द्वारा पारित हुनु डा. गोविन्द केसी र कांग्रेसले विरोध गर्नु पर्ने विषय नभएको बताएका छन् । ‘तीन करोड मान्छे भएको ठाउँमा केही असन्तुष्टि अलिअलि हुन सक्छन्’ केही चित्त नबुझेको हुन सक्छ, ‘स्विट्जरल्याण्डको डावोसमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा भाग लिएर शनिबार फर्केका ओलीले विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग भने, ‘यस्तै, कुरालाइ के के न उधुम भयो भनिरहन पर्दैन । लोकतन्त्रमा अलि कति मतमतान्तर जस्ता कुरा साधारण हुन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More