add

Category - विशेष

feat विशेष स्थानीय खबर

र‌ाजनीति र‌ समाजसे‌वामा र‌ाधा

एउटी महिला । अझ त्यसमाथि र‌ाजनीतिमा सक्रिय हुनु त्यसबे‌ला चानचुने‌ कुर‌ा थिएन । समाजले‌ र‌ाजनीतिमा महिलाको‌ उपस्थितिलाई हे‌नेर्‌ दृष्टिको‌ण बदलिने‌ कुनै‌...

खेलकुद विशेष स्थानीय खबर

असोज दोस्रो साता झापा स्पोर्टस् अवार्ड

बिर्तामोड, १ भदौ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ यही असोज दोस्रो साता गर्ने भएको छ ।...

विशेष समाज स्थानीय खबर

प्रदेश १ मा एकै दिन ४ जनाको डुबेर मृत्यु, एक जना घाइते

झापा, १ भदौ । झापासहित प्रदेश नं. १ का विभिन्न जिल्लामा शनिबार पानीमा डुबेर चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मोरङको रतुवामाई नगरपालिका–७...

विशेष समाज

नेपालमा रोजगारी खोज्दै आउने विदेशीको संख्या बढ्दै

झापा, १ भदौ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । नेपालमा ठूला परियोजना र...

विशेष शिक्षा समाज स्थानीय खबर

संगठन विस्तार अभियानमा इस्टुः अधिकार मागेर होइन, लडेर लिनुपर्ने

सान नेपाल झापा, १ भदौ । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु)को शिवसताक्षी नगर अधिवेशन सप्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वार्ड नं. ११ स्थित सैनिक भवनमा...

feat कृषि विशेष स्थानीय खबर

गाई पाल्न एनएमसीले दियो ऋण, दुधको उचित मूल्य पाउने किसानको आएन दिन

लीलाराज झापालीशरणामती, ३२ भदौ । गाईको दाना, चोकर र परालको मूल्य बढे पनि दुधको मूल्य नबढेपछि दक्षिणी झापा शरणामतीका दुग्ध कृषक मारमा परेका छन् । दुग्ध चिस्यान...

विशेष शिक्षा स्थानीय खबर

देवी माविले सिकायो पुराना पुस्ताको सीप

बिर्तामोड, ३१ साउन । आधुनिकताले लोकसंस्कृति, सभ्यता र रहनसहन लोप हुँदै गएको भन्दै बिर्तामोडमा ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम आयोजना गरिएको...

विशेष समाज स्थानीय खबर

भारतीय भूपू सैनिकले मनाए ७३ औँ स्वतन्त्रता दिवस

बिर्तामोड, ३१ साउन । भारतीय गोखाृ भूपू सैनिक संघ झापाले ७३औँ स्वतन्त्रता दिवस तथा चौथो वार्षिक साधारण सभा समपन्न गरेको छ । बिहीबार बीएण्डबी होटल बिर्तामोडको...

खेलकुद विशेष स्थानीय खबर

अभावबीच बिर्तामोडको डोमालाल रंगशाला मैदानको संरक्षण गरिँदै

बिर्तामोड, ३० साउन । असार र साउन महिना किसानको चटारो धानबालीमा हुन्छ । यो मानो खाएर मुरी फलाउने बेला हो । तर, बितामोड–३ की पवित्रादेवी खनालको चिन्ता धानबालीमा...

विशेष समाज स्थानीय खबर

आज रक्षाबन्धनः जनै र रक्षासूत्रको महत्व

झापा, ३० साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर...