Browsing: स्थानीय खबर

बिर्तामोड, १३ बैशाख । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै उम्मेदवार जनताको घरदैलोमा पुग्न थालेका छन् । जनतालाई आफ्नो…

कनकाई, १२ बैशाख । नेकपा एमालेले कनकाईमा प्रमुख र उपप्रमुखमा पुरानै अनुहार दोहो¥याएको छ । नगर प्रमुख राजेन्द्र पोखरेल र…

बिर्तामोड, १२ बैशाख । स्थानीय तह निर्वाचनमा झापामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । कांग्रेस र…

भद्रपुर, १२ बैशाख । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीका इञ्चार्ज नरेश सञ्जेलसहित १८ जनाले आज पार्टी परित्याग गरेका छन्…

बिर्तामोड, १२ बैशाख । नेपाली कांग्रेस झापाले जिल्लाका १५ वटै पालिका र सबै वडाहरुमा उम्मेद्वारको टुङ्गो लगाएको छ ।कांग्रेस संसदीय…

बिर्तामोड, १२ बैशाख । नेपाली कांग्रेस झापा क्षेत्र नं. २ का महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले पार्टीको साधारण सदस्य समेत नरहनेगरी…

अर्जुनधारा, १२ बैशाख । अर्जुनधारा नगरपालिकाबाट बलदेव गोम्देन मेयरको उम्मेदवार भएका छन् । उनी १० नम्बर वडाको निर्वाचित वडाध्यक्ष हुन्…

झापा, १२ बैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा घात गरेको भन्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शेरबहादुर थापाले साधारण सदस्यसमेत…

बिर्तामोड, ९ बैशाख । आफ्नो कार्यकालको अन्त्यतिर आइरहँदा बिर्तामोड नगरपालिकाले पाँच वर्षको अवधिमा जनप्रतिनिधिमार्फत् सम्पादन भएका कामको प्रगति विवरण सार्वजनिक…