add

Category - स्थानीय खबर

अर्थ स्थानीय खबर

मेचीनगरमा अढाइ लाखको मरिचसहित दुई पक्राउ

बिर्तामोड, १५ असोज । झापाको मेचीनगरबाट प्रहरीले आज मरिच बरामद गरेको छ । मेचीनगर–४ प्रसादगौडास्थित मदन पाण्डेको घरमा लुकाइ छिपाइ राखेको अवैध मरिच बरामद गरेको...

स्थानीय खबर

ब्राउन सुगरसहित बिर्तामोडका अनिश र आकाश पक्राउ

झापा, १४ असोज । झापाको मेचीनगरबाट लागूऔषध ब्राउन सुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । ब्राउन सुगर लिएर भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शनिबार...

स्थानीय खबर

मेचीनगरबाट सुन सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

बिर्तामोड, १४ असोज । झापाको मेचीनगरमा सुन सफा गर्न बहानामा नेपाली महिलालाई ठग्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य...

स्थानीय खबर

प्रेस युनियन झापामा महिला नेतृत्व

बिर्तामोड, १३ असोज । नेपाल प्रेस युनियन झापाको अध्यक्ष पदमा पहिलोपटक पत्रकार महिला इन्दु पूर्वेली निर्वाचित हुनुभएको छ । युनियनको नवौँ जिल्ला अधिवेशनका क्रममा...

अर्थ स्थानीय खबर

विराट–अर्जुन उपभोक्ता सहकारीका अगाडि अथाह अवसरः अध्यक्ष ढकाल

बिर्तामोड, १३ असोज । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कै एकमात्र उपभोक्ता सहकारी संस्था भएकाले विराट–अर्जुनका अघिल्तिर अथाह अवसर रहेको झापा जिल्ला सहकारी संघका...

कृषि विशेष स्थानीय खबर

गौरादहका किसानले पाएनन् रासायनिक मल

सान नेपाल गौरादह, १३ असोज । धान पोटाउने समयमा युरिया मल नपाउँदा किसानहरु समस्यामा परेका छन् । धान रोप्ने समयमा डि.ए.पी. मल नपाएर समस्यामा परेका किसानहरु अहिले...

खेलकुद स्थानीय खबर

राजविराजले जित्यो टिभिएस टि–ट्वान्टीको उपाधि

सुरुङ्गा, १३ असोज । झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस टि–ट्वान्टीको उपाधि युथ एकाडेमी राजविराजले हासिल गरेको छ । शुक्रवार भएको फाइनल खेलका विराटनगरको क्रिकेट...

अर्थ स्थानीय खबर

नेकपा निकटका व्यवसायीले बनाए झापामा कार्यदल

बिर्तामोड, १२ असोज । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध झापाका व्यावसायीहरुले आफ्ना संगठनहरुको...

अर्थ स्थानीय खबर

अर्जुनधाराको विकासका लागि सुझाव लिँदै नगरप्रमुख राणा

सागर गौतम अर्जुनधारा, १२ असोज । अर्जुनधारा नगरपालिकाकाले आफ्ना क्षेत्र भित्रका सामुदायिक वनहरुसँग दीगो विकासका लागि एकीकृत रुपमा कार्यक्रम सञ्चालन गर्ने...

समाज स्थानीय खबर

अर्जुनधारामा प्रजनन् स्वास्थ्य अभियान

अर्जुनधारा, ११ असोज । नेपाली आमा झापाले बुधबार अर्जुनधारा–६ को मनकामना क्लिनिक परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा ६० जना महिलाको...