add

Category - स्थानीय खबर

विशेष स्थानीय खबर

राष्ट्रिय भाक्का दिवसको तयारी पूरा

बिर्तामोड, २८ पुस । कोच राजवंशी समुदायले पुस २९ गते मंगलबार मनाउन लागेको ‘राष्ट्रिय भाक्का दिवस’ कार्यक्रमको तयारी पूरा भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक...

विशेष स्थानीय खबर

स्थानीय सरकारले संविधानको सपना पूरा गर्नतर्फ लाग्नुपर्छ: महान्यायाधिवक्ता खरेल

बनियानी, २७ पुस । महान्यायाधिवक्त अग्निप्रसाद खरेलले विश्वको कुनै पनि मुलुकमा नभएको शासकीय स्वरुप नेपालको संविधानमा भएको बताउनुभएको छ । झापाको अर्जुनधारा...

समाज स्थानीय खबर

बिर्तामोडबाट ब्राउनसुगरसहित दुई जना पक्रउ

बनियानी, २७ पुस । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बसपार्कबाट नियन्त्रित लागुऔषधसहित २ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट...

विशेष स्थानीय खबर

गुठीको‌ जग्गा भूमाफियाको‌ कब्जामाः पत्रकार‌ पो‌खर‌े‌लले‌ गर‌े‌ आयो‌गमा उजुर‌ी

बिर्तामो‌ड, २७ पुस । डो‌मालाल र‌ाजवंशीले‌ साविक अनार‌मनी–५ को‌ १३ बिघा जग्गा २०२१ सालमा दे‌वी गुठीलाई दान दिए । उनले‌ गुठीलाई दिएको‌ जग्गामा अहिले‌ उनको‌...

विशेष स्थानीय खबर

उद्यो‌गीका एक र‌ो‌लमो‌डल यामबहादुर‌

पार्टी र‌ाजनीति गर्ने‌ क्रममा झापा जिल्ला आइपुगे‌का उनले‌ जीवनयापनका लागि शिक्षण पे‌शा अंगाले‌ । २०२९ सालमा ज्यामीर‌गढी निमावि–झापाको‌ प्रधानाध्यापक उनी २...

स्थानीय खबर

खुदुनाबारी कृषक समूह पशु पकेटको साधारणसभा

अर्जुनधारा, २६ पुस । झापाको अर्जुनधारा–२ स्थित खुदुनाबारी कृषक समूह पशु पकेट कार्यक्रमको प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । शनिबार खुदुनाबारीमा आयोजित एक...

समाज स्थानीय खबर

झापा, धनकुटा र सोलुखुम्बू भिन्दा भिन्दै घटनामा ४ जनाको मृत्यु

बिर्तामोड, २६ पुस । १ नम्बर प्रदेश अन्तर्गतका ४ छुट्टा छुट्टै स्थानमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । हिजो राती पौने १० बजेको समयमा झापाको मेचीनगर...

विशेष स्थानीय खबर

महिला उद्यमी टीकादेवीलाई रू ५१ हजारको युनुस सहारा पुरस्कार

बनियानी, २६ पुस । झापाको चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारीले हरेक वर्ष प्रदान गर्दै आएको ‘प्रो.मोहम्मद युनुस सहारा पुरस्कार’ तरकारी उद्यमी टीकादेवी...

विशेष स्थानीय खबर

झापाका दुई पालिकामा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

बनियानी, २६ पुस । झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि...

विशेष स्थानीय खबर

सहकारीमा सदस्यको आकर्षण बढ्दैछ: सचिव ढकाल

बिर्तामोड, २६ पुस । झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले सहकारी क्षेत्रको भूमिका नीजि क्षेत्रको भन्दा बढी भएका कारण सदस्यको आकर्षण बढ्दै गएको बताएका छन्...