add

Category - स्थानीय खबर

विशेष स्थानीय खबर

गौरादहको महारानीझोडा खानेपानी आयोजना निर्माणमा चरम लापबाही, निर्माण सम्पन्न नहुँदै चुहिन थाल्यो ट्यांकी

सान नेपाल गौरादह, ४ असोज । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा खानेपानी निर्माणकार्यमा चरम लापरवाही देखिएको छ । आयोजना निर्माणको काम शुरु भएको दशक बितिसक्दा...

स्थानीय खबर

गौरीगञ्जका सीमा क्षेत्रमा ‘लागुपदार्थ परीक्षण किट’

सान नेपाल गौरादह, ४ असोज । झापाको गौरीगञ्ज गाउँपालिकाले युवालाई कुलतबाट जोगाउन प्रहरीलाई ‘लागुपदार्थ परीक्षण किट’ उपलब्ध गराएको छ । युवाहरुलाई लागुऔषध र...

स्थानीय खबर

बिर्तामोडमा संविधान दिवस

बिर्तामोड, ४ असोज । नगरका संघ संस्थाहरुको सहभागितामा बिर्तामोड नगरपालिकाले संविधान दिवस समारोहको आयोजना गरेको छ । बिर्तामोडस्थित मुक्ति चोकबाट शुरु भएको एक...

स्थानीय खबर

वन ऐनबारे भद्रपुरमा अन्तरक्रिया

भद्रपुर, ३ असोज । ‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको अभियान’ नारासहित वन ऐन २०४९ को संशोधन अन्र्तगत दोस्रो वन ऐन संशोधन २०७३ बारे दुई दिने...

खेलकुद स्थानीय खबर

झापामा सामुदायिक वन स्तरीय फुटबल हुने

बिर्तामोड, ३ असोज । झापाको कनकाई नगरपालिका–१ स्थित प्रजापति सामुदायिक वन समूहको आयोजनामा ‘झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटबल प्रतियोगिता’ हुने भएको छ...

विशेष स्थानीय खबर

कनकाईमा संविधान दिवसः स्थानीय सरकार संविधान कार्यान्वयनको स्वरुप

बिर्तामोड, ३ असोज । झापाको कनकाईमा आयोजित एक कार्यक्रमका सहभागीले स्थानीय सरकार संविधान कार्यान्वयको एउटा स्वरुप भएको बताएका छन् । संविधान दिवसको अवसरमा कनकाई...

विशेष स्थानीय खबर

मन्त्रालयको निर्देशन विपरीत झापाका सरकारी कार्यालय, आफ्ना अटाउँदै अरुलाई हटाउँदै !

भद्रपुर, ३ असोज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन विपरीत झापाका अधिकांश सरकारी कार्यालयले करार सेवाका तल्ला दर्जाका कर्मचारी हटाउन थालेका...

स्थानीय खबर

भद्रपुर रोटरी क्लबले मनायो संविधान दिवस, ३९ जनाले गरे रक्तदान

भद्रपुर, ३ असोज । झापाको भद्रपुरस्थित रोटरी क्लब अफ भद्रपुरले संविधान दिवस २०७५ को अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् ।...

स्थानीय खबर

संविधान दिवशमा प्रभातफेरी कार्यक्रम सम्पन्न

गौरादह, ३ असोज । गौरादह नगरपालिकाले संविधान दिवशको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । चौथो संविधान दिवश मनाउन गौरादह नगरपालिका भित्रका राजनितिक दलका...

स्थानीय खबर स्वास्थ्य

गौरादहका मृगौला रोग पिडित खनालको उपचारका लागि आर्थिक सहयोग जुट्दै

सान नेपाल गौरादह, ३ असोज । गौरादह ९ दहगाउँका स्थायी बासिन्दा मृगौला रोग पिडित वोधराज खनालको उपचारका लागि आर्थिक सहयोग जुट्ने कार्य जारी रहेको छ । स्वदेश तथा...