add

Category - प्रवास

प्रवास

अमेरिकी दबाबमा तेल आयात रोक्ने तयारी

टोक्यो, १८ भदौ । जापानका प्रमुख तेल आयातकर्ताले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले...

प्रवास

ट्रम्पले यौन साथीहरुलाई रकम दिएर दिएको आरोप

अमेरिका, ८ भदौ (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले राष्ट्रपति ट्रम्पले आफ्ना यौन साथीहरुलाई रकम दिएर चुनावी वित्तीय नियमको...

प्रवास

केरलाको बाढीबाट ३९ को मृत्यु

केरला, २८ साउन । भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । यस बाढी पहिरोको कारण करिब भा।रु। ८,३१६ करोडको...

प्रवास शीर्ष खबर

बालबालिका चढेको बसमाथि बम आक्रमण, २९ को मृत्यु

काठमाडौं, २५ साउन । यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले...

प्रवास समाज

आममाफीमा सहभागी हुने नेपालका लागि दुतावासको घुम्ति शिविर

रुपेश अधिकारी युएई, २३ साउन । आममाफी प्रक्रियामा सहभागी हुने नेपालीहरुको सहजताका लागि नेपाली दूताबास अबुधाबीले सक्रियता बढाएको छ। दूताबासले मंगलबारदेखि युएईका...

प्रवास समाज स्थानीय खबर

विदेशी विकास निर्माणमा व्यस्त नेपाली सेना

दीपराज सन्याल बुनिया, कङ्गो, १९ साउन । नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ रु हो...

प्रवास स्थानीय खबर

स्थापना दिवसमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारद्वारा रक्तदान

शिवकुमार भुजेल कतार, १३ साउन । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कतारको दोहास्थित...