add

Category - खेलकुद

खेलकुद

नेपाली फुटबल टोली झापाको भद्रपुरबाट भारत प्रस्थान

काठमाडौँ, ६ फागुन । ‘डा ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यू–२१ फुटबल टोली आज अपराह्न भारत प्रस्थान गरेको छ । नेपाली टोली आज त्रिभुवन अन्तर्राष्ट्रिय...

खेलकुद

महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि

काठमाडौँ, ६ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले साफ च्याम्पियनशीप फुटबलको तयारीमा रहेको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण मङ्गलबारदेखि सुनसरीको इटहरीमा...

खेलकुद स्थानीय खबर

भद्रपुरको मोर्डन अंग्रेजी माध्यमिक विद्यालयले १३ वटा पदक जीत्न सफल

भद्रपुर, ५ फागुन । भद्रपुर ६ स्थित मोर्डन अंग्रेजी माध्यमिक विद्यालयले प्याब्सन झापाद्वारा आयोजित भद्रपुर नगर अन्तर विद्यालय खेलकुद प्रतियोगितामा १३ वटा पदक...

खेलकुद

स्वर्ण पदक विजेता महर्जनलाई ‘काव्य खेल सम्मान’

काठमाडौँ, ४ फागुन । गत पुसमा थाइल्याण्डमा आयोजित १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य...

खेलकुद

नेपाल बन्यो उपविजेता

काठमाडौँ, ४ फागुन । भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा...

खेलकुद

थाइल्याण्डमा हुने खेलका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा

काठमाडौँ, ३ फागुन । थाइल्याण्डमा आयोजना हुने आईसीसी महिला ट्वान्टी–२० विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिताको लागि आज १४ सदस्यीय राष्ट्रिय महिला...

खेलकुद स्थानीय खबर

छात्र–छात्रा भलिबलको उपाधि होटल म्यानेजमेन्ट र विज्ञान संकाय कक्षा १२ ले जित्न सफल

भद्रपुर, ३ फागुन । भद्रपुर ७ स्थित एमरल्ड एकाडमीमा सम्पन्न अन्र्तर कक्षा छात्र भलिबल प्रतियोगिताको उपाधि होटल म्यानेजमेन्ट कक्षा १२ ले जित्न सफल भएको छ ।...

खेलकुद विशेष स्थानीय खबर

मेचीनगरमा फागुन ७ गतेदेखि जिल्ला स्तरीय फुटबल हुने

बिर्तामोड, २ फागुन । झापाको मेचीनगर–१२ स्थित कालीझोडामा फागुन ७ गतेदेखि ‘जिल्लास्तरीय फुटबल प्रतियोगिता–२०७५’ हुने भएको छ । नव कालिका युवा क्लबको संरक्षणमा...

खेलकुद स्थानीय खबर

हक्कीको उपाधि गण्डकी प्रदेशलाई

भद्रपुर, १ फागुन । प्रथम गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की लिग प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । झापाको मेची रङ्गशालामा आज भएको फाइनल...

खेलकुद

नेपालद्वारा इरान ३–० ले पराजित

काठमाडौँ, १ फागुन । हिरो गोल्डकपअन्तर्गत आज सम्पन्न लिग चरणको अन्तिम खेलमा इरानलाई ३–० गोलअन्तरले पराजित गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा भएको...