add

Category - साहित्य

साहित्य स्थानीय खबर

साहित्यिक कृति सित्तैमा बाँड्नु पर्ने बाध्यता

चन्द्रकला भण्डारी भद्रपुर, २१ भदौ । मोफसलमा साहित्यिक कृतिको प्रकाशन त हुन्छ तर, त्यसले खासै चर्चा पाउँँदैन । ती पसलमा राखिएका हुन्छन् तर, बिक्दैनन् । ‘पूर्वका...

समाज साहित्य

कञ्चनपुर घटनाको घोचपेच : डेउडा गीतमार्फत्

धनगढी, २० भदौ । ‘को राम्रो को नराम्रो, तर्क चाँही अर्कै छ,…..। पुलिसको दोष मात्र हो, घटना अर्कै छ…..।।‘ कञ्चनपुर घटनामा प्रहरीलाई देखावटी आरोप...

शिक्षा साहित्य

त्रिविको मनोमानीः दुई वर्ष अघि पास, अहिले फेल

काठमाडौं, ८ भदौ । देशकै जेठो मानिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मनोमानी निर्णयले सेमेस्टर प्रणालीका सयौं विद्यार्थीको भविष्य अन्योल बन्न पुगेको छ ।...

साहित्य

साहित्यकार दाहालको निधनबाट सांस्कृतिक रुपान्तरणमा क्षति

काठमाडौँ, २६ साउन । साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् ।...

साहित्य

रवि–भानु साहित्यिक प्रतिष्ठान स्थापनाका लागि जोड

काठमाडौँ, २० साउन । कोलकातामा नेपालका आदिकवि भानुभक्त आचार्य तथा भारतका विश्वकवि रवीन्द्रनाथ ठाकुरका नाममा रवि–भानु साहित्यिक प्रतिष्ठान स्थापनाका लागि पहल...

साहित्य स्थानीय खबर

वरपीपल सहकारीले ग¥यो २१ जनालाई सम्मान

बुधबारे, १९ साउन । वरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिले आप्mनो १३ औं वार्षिकोत्सवको अवसर पारेर २१ जनालाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष हरिप्रसाद...

विशेष साहित्य स्थानीय खबर

रतुवा खोलाको पीडाबाट मुक्ति पाउँदै गौरादहबासी

सान नेपाल गौरादह, १८ साउन । रतुवा खोलाको डुबान र कटानले मार पर्दै आएका झापा गौरादह नगरपालिकाको वार्ड नं. ५ का जनतालाई राहत मिल्न थालेको छ । बर्सेनि पीडित हुँदै...

साहित्य स्थानीय खबर

प्रदेश नं १ मा यी दुई विधेयक पारित भए

विराटनगर, १६ साउन । प्रदेश नं १ को प्रदेश सभाको आज बसेको बैठकले दुई वटा विधेयक पारित गरेको छ । बैठकले जिल्ला सभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र...

साहित्य स्थानीय खबर

मेचीगनरमा डुबेर बालिकाको मृत्यु

बिर्तामोड, १७ साउन । झापाको मेचीनगरमा एक बालिकाको डुबेर मृत्यु भएको छ । मेचीनगर नगरपालिका–७ सतिघट्टा नजिकैको पैनीमा डुबेर आज दिउँसो सोही स्थानकी संजु दर्जीकी...

साहित्य

लघुकथा – देवता

यकिना अगाध यसपाली बर्खामा अरु बेलाभन्दा धेरै ठूलो पानी पर्यो । ठाउँ ठाउँमा पहिरो गएको र मान्छेहरु बगाएको समाचारहरु सुनिन थाले । यस गाउँका पूजारी बाजे यी खबरहरु...