add

Category - साहित्य

साहित्य

५ जना स्रष्टा पुरस्कृत एवं सम्मानित

विराटनगर, २६ माघ । राष्ट्रिय प्रतिभा पाँच जना पुरस्कृत एवं सम्मानित हुनुभएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा आज यहाँ आयोजित चौधौं वार्षिकोत्सव एवं...

साहित्य

साहित्यकार बान्तवाको ‘आमालाई चिठ्ठी’ बजारमा

काठमाडौँ, १६ माघ । साहित्यकार रामकृष्ण बान्तवाको उपन्यास ‘आमालाई चिठ्ठी’ बजारमा आएको छ । एक हजार १४८ पृष्ठको सो उपन्यास नेपाली साहित्यमा अहिलेसम्मकै सम्भवतः...

साहित्य

सहिदको‌ सम्मान ?

अञ्जु भण्डार‌ी लावालस्कार‌ शानसँग मुन्टिदै‌छ्न मालिकहरु सहिद दिवस फुलमालाले‌ सजिँदै‌छ्न शालिकहरु सहिदको‌ सालिक मात्र उनका लागि खास भए वषौर्‌ंदे‌खि सहिद सपना...

साहित्य स्थानीय खबर

लेखिका भगवतीको ‘प्रेमिल’ बारे चर्चा

विर्तामोड, ६ माघ । लेखिका भगवती ढुंगेलको दोस्रो कृति ‘प्रेमिल’ को वृहत चर्चा गरिएको छ । विर्तामोडमा शनिबार एक कार्यक्रमको आयोजना गरी लेखिका ढुंगेलको कृति...

विशेष साहित्य स्थानीय खबर

अचानक जुरेको यात्राः शिवपोखरी

नरेश गुरुङ/ यात्रा संस्मरण सहकर्मी तिलक योञ्जनको भेटले सात बर्षपछिको खुदुनाबारीको दोस्रो पटकको यात्रा जु¥यो । इलाम रोङ गाउँपालिका वडा नं. –२ का स्थायी बासिन्दा...

साहित्य

‘बोकाको मन’ सार्वजनिक

काठमाडौँ, ५ माघ । साहित्यकार काशीनाथ मिश्रित (ज्ञवाली) द्वारा रचित ‘बोकाको मन’ (व्यङ्ग्य निबन्धसङ्ग्रह) सार्वजनिक गरिएको छ । भुँडीपुराण प्रकाशनद्वारा आज यहाँ...

समाज साहित्य

राष्ट्रसेवक बहुमुखी सहकारीले साहित्यकार झमककुमारीलाई सम्मान गर्ने

विराटनगर, १४ पुस । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था विराटनगरले साहित्यकार झमककुमारी घिमिरेलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ । धनकुटाकी साहित्यकार घिमिरेलाई...

समाज साहित्य

चित्रकार रुपक राईको चित्रकला प्रदर्शनी शुरु

काठमाडौँ, ७ पुस । ओखलढुङ्गाका चित्रकार रुपक राईको चित्रकला प्रदर्शनी शुरु भएको छ । ललितपुरको पाटनस्थित क्लासिक ग्यालरीमा उहाँको एक महिने चित्रकला प्रदर्शनी...

साहित्य

पराजुलीको कथा सङ्ग्रह ‘अघोरी’माथि विमर्श

हेटौँडा, १५ मङ्सिर । मकवानपुरका स्रष्टा तथा साहित्य अनुरागीले कथाकार राजेन्द्र पराजुलीद्वारा लिखित कृति ‘अघोरी’ विद्यमान सामाजिक, राजनीतिक विकृतिविरुद्धको...

साहित्य

रहरको सहर भएछ काठमाडौँ

देवेन्द्र खड्का “रहरै रहर बोकेको सहर पो भएछ काठमाडौ” रहरै रहर बोकेर कहिल्यै नथाक्ने सहर भए छ काठमाडौ १ आशा(अभिलाषाहरु मनभरी बोकी धेरै बाटोहरु हुदै उपत्यका...