Browsing: खेलकुद

काठमाडौँ, ६ भदौ । अखिले नेपाल फूटबल सङ्घ (एन्फा)ले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिएको छ…

कुमार चौलागार्इं काठमाडौँ, ५ भदौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रुपमा काम गरिरहनुभएका जापानी नागरिक ग्यातुकी कोजी नेपाल…

काठमाडौँ, ५ भदौ । जापानले एसियन गेम्स खेल्न इण्डोनेसिया पुगेका चार बास्केटबल खेलाडीलाई घर पठाएको छ । सेक्सका लागि महिलालाई…

काठमाडौँ, ५ भदौ । लुका मोडरिक, क्रिष्टियानो रोनाल्डो र मोहम्मद सलाह यूईएफए प्लेयर अफ दि इयरको अन्तिम तीनमा परेका छन्…

काठमाडौँ, ३ भदौ । अठारौँ एसियाली खेलकूद ९एशियाड० को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ…

काठमाडौँ, ३ भदौ । इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।…

काठमाडौँ, ३ भदौ । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको…