add

Category - मनोरञ्जन

मनोरञ्जन समाज स्थानीय खबर

गीतकार राजाको ‘हाम्रो सुन्दर बुद्धशान्ति’ सार्वजनिक

अनिल वाग्लेबुधबारे, २७ असोज । हाम्रो सुन्दर बुद्धशान्ति शान्तिकै बास छ नदीनाला फाँट मैदान स्वर्ग झैं आभास छ उत्तर प¥यो जोर कलश इलाम सिमाना अलि तल वर्नेको चिया...

मनोरञ्जन समाज

मिस इकलेज २०१९ को ताज एलिसाको सिरमा

काठमाडौँ, ३० भदौ । सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ मिस इकलेज २०१९ मा ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षिय एलिसा श्रेष्ठले शीर्ष...

मनोरञ्जन

शाहिद कपुरको जीवन बदल्ने पुस्तक

एजेन्सी । सन् २००३ देखि बलिउड अभिनेता शाहिद कपुर शाकाहारी छन् । उनी जब हवाईजहाजमा यात्रा गर्दै थिए, तब बाबु पंकज कपुरले उपहार दिएको ब्रेन हाइन्सको पुस्तक ‘लाई...

मनोरञ्जन स्थानीय खबर

बिर्तामोडमा फेसन शो हुने

बिर्तामोड, २२ भदौ । मिस तामाङ प्रदेश नं. १ का प्रतियोगीहरुको फेसन शो हुने भएको छ । यही भदौ २४ गते हुने कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ । नेपाल...

मनोरञ्जन विशेष स्थानीय खबर

झापाली र्यापर ढुंगानाले निकाले ‘पूर्व’

अनिल वाग्लेबुधबारे, १६ भदौ । र्यापर फरेन्द्र ढुंगानाले आप्mनो नयाँ एल्वम ‘पूर्व’ सार्वजनिक गरेका छन् । झापाली ढुंगानाले जम्मा पाँचवटा गीत समेटेर आप्mनो नयाँ...

मनोरञ्जन

यी हुन् विश्वमै धेरै कमाउने पप गायिका

हालै विश्व चर्चित म्यागेजिन फोब्र्सले विश्वमै धेरै कमाउने सेलेब्रिटीको नाम सार्वजनिक गरेको छ । २०१८ को जुनदेखि २०१९ को बीचमा सर्वाधिक कमाइ गर्ने सूचीमा शीर्ष...

मनोरञ्जन स्थानीय खबर

लोकप्रिय बन्दै ‘तस्वीर तिम्रो’

साहित्यकार तथा गीतकार टिका भट्टराई नेपालको शब्दमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ युट्युबमा लोकप्रिय बन्दै गएको छ । गीतमा वरिष्ठ गायक शिशिर योगीको स्वर र...

मनोरञ्जन स्थानीय खबर

बिनिशाको तीज गीत बजारमा

सानै बाट संगीतमा रुची राख्ने झापा कि नवगायिका बिनिशा लुइटेलको तिजैको रमझम बोलको गित सार्बजनिक भएको छ। उक्त गितमा स्वर बिनिशा लुईटेल र बसन्त सङगम कालाथोकी को...

मनोरञ्जन स्थानीय खबर

उषाको तीज गीत बजारमा

बिर्तामोड, २० साउन । तीज नजिकिँदै गर्दा गायिकाहरुले तीज विशेष गीतहरु बजारमा ल्याउने क्रम बढेको छ । यसैक्रममा उषा केसी पोखरेलले हालसालै माइती नामक बाबाजीले...

मनोरञ्जन

राम बन्दै ऋतिक, सीता बन्लिन् दीपिका ?

शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शनरत फिल्म ‘सुपर ३०’ को सफलतापछि बलिउड सुपरस्टार ऋतिक रोशन फिल्म ‘रामायण’ मा रामको भूमिकामा देखिने भएका छन् । यो फिल्मका लागि...