add

Category - विचार

विचार विशेष

सरकारले जनतालाई गुठी विधेयक बुझाउन सकेन

दीपक चापागाईं / के‌ही समय अगाडि ने‌पाल सर‌कार‌ले‌ गुठी विधे‌यक संसदमा टे‌वल ग¥यो‌ तर‌ चौ‌तर्फी विर‌ो‌धका बाबजुत अन्ततगत्वा विधे‌यक फिर्ता लिन पुग्यो‌ यो‌ कसर‌ी...

विचार विशेष स्थानीय खबर

कार्ल माक्स, बुद्ध अनि ब्राह्मणले जन्माएको दलित

प्रशान्त पुष्प रिजालसमाजमा वर्ग त्यसै स्थापित भएको हँुदैन । यो कुनै लोकसेवामा प्रतिस्पर्धा सफल हुने उच्च योग्य हुने, असफल हुने अयोग्य भन्ने जस्तो मात्रै पनि...

विचार विशेष स्थानीय खबर

विदेशी भन्छन्, “कुकुर संग्रहालय खोल्नुस्, आम्दानी बढाउनुस्”

भारतको केरेला राज्य सरकारद्धारा सञ्चालित कुकुर पुनस्र्थापना केन्द्रमा घरवार विहिन भएका कुकुरहरु संग्रह गरि राखिएको छ । “सुरक्षित पर्यटकिय गन्तव्य मानिने र...

विचार विशेष

माओबादको बैचारिक त्रुटी आलोचनात्मक दृष्टीकोण

प्रशान्त पुस्प रिजाल२६ December 1893 मा Hu nan प्रान्तमा जन्मिएका माओ सन् १९११ को क्रान्ति पश्चात छ महिना सैनिकमा कार्यरत भए जहाँ उनले सैनिक दर्शनबारे यथेस्ट...

विचार विशेष स्थानीय खबर

समृद्ध नेपाल बनाउन सुधार गर्नुपर्ने तत्वहरु

दीपक चापागाईविकास र समृद्धि भन्ने कुरा आफै आउँदैन, यो कुनै जादुगरले कागजलाई पैसा बनाएको जस्तो र फिल्ममा हिरोले सयौं गुण्डाहरुलाई कुटेर लडाई जिते जस्तो पनि होइन...

विचार विशेष शिक्षा

निजी विद्यालयमा बेथितिको चाङ

विभा झा नयाँ वर्ष बिते‌छ । सबै‌ले‌ आ–आफ्नो‌ इच्छा अनुसार‌ बिताए । विद्यालयले‌ पनि नयाँ वर्ष मनाउँछ, धुमधामसँग पै‌सा असुल गर‌े‌र‌ । विद्यालयले‌ आफ्नै‌...

विचार विशेष

सुदूरपश्चिमेलीको नजरमा प्रदेश नम्बर एक

मन्जु मिश्र नेपाल सानो छ भनेर कितावमा पढ्दै आएको भएपनि नेपाललाई सर्सती एक फन्को लगाउन भने पाइएको थिएन । मेची–महाकाली भएर छरिएर रहेको नेपालको पश्चिम सिमानामा...

विचार विशेष शीर्ष खबर स्थानीय खबर

मैले नमनाएको होली

राजेन्द्र गौतम बुधबार काठमाडौँ उपत्यका र पहाडी जिल्ला तथा बिहीबार तराईका जिल्लामा धुमधाम होली मनाइयो । रङ मनखुशी खन्याइयो । विभिन्न पहिरन र नक्कली कपाल लगाएर...

विचार विशेष स्थानीय खबर

सामाजिक संघ–संस्थामा टेकेर राजनीतिक हाइट बनाउने सोचको अन्त्य हुनुपर्छ: देवेन्द्र खड्का

देवेन्द्र खड्का सचिव पदका उम्मेद्धार गौरादह खानेपानी गौरादह खानेपानीमा नयाँ कार्यकालका लागि चैत १६ गते निर्वाचन हुन गइरहेको छ । आसन्न निर्वाचनमा लोकतान्त्रिक...

विचार विशेष स्थानीय खबर

केही सपना अधुरै छन्, म पुनः उम्मेदवार भएको छुः बाबुराम भण्डारी

गौरादह नगरपालिका भित्र साविक गौरादह, महारानी झोडा डोरामारी, चान्दु सिमसार क्षेत्र र जुरोपानी गरी ४ वटा खानेपानी वितरण तथा सरसफाई उपभोक्ता समितिहरु रहेका छन् ।...