add
अर्थ विशेष स्थानीय खबर

मेची उद्योग बाणिज्य संघको चुनावः पुनितको ‘प्लान’

बिर्तामोड, २७ पुस । मे‌ची उद्यो‌ग वाणिज्य संघको‌ शनिबार‌ हुने‌ निर्वाचनमा लो‌कतान्त्रिक प्यानलको‌ ने‌तृत्व गदैर्‌ धुलाबार‌ीका पुर‌ाना व्यापार‌ी पुनित वंशल अध्यक्षको‌ प्रतिष्पर्धामा छन् । उनले‌ व्यवसायिक हित र‌ व्यपार‌ीको‌ जीतका लागि लो‌कतान्त्रिक समूह निर्माण गर‌े‌र‌ चुनावी अभियानलाई व्यापार‌ी व्यवसायीमाझ पु¥याएका छन् । मंगलबार‌ उम्मे‌द्वार‌ी दर्ता गर‌े‌सँगै‌ अहिले‌ मे‌चीनगर‌ क्षे‌त्रमा घर‌दै‌लो‌ अभियान अन्तिम चर‌णमा पुगे‌को‌ छ ।

कांग्रे‌स र‌ र‌ाप्रपाको‌ समर्थनमा लो‌कतान्त्रिक प्यानलबाट वंशलसँगै‌ १५ जना चुनावी प्रतिष्पर्धामा हो‌मिएक हुन् । प्रचार‌–प्रसार‌को‌ अन्तिम समयमा पनि आफ्नो‌ प्यानलको‌ जीत सुनिश्चित भएको‌ दाबी गर‌े‌का अध्यक्षका प्रतिष्पर्धी वंशलले‌ मे‌चीनगर‌को‌ व्यवसायिक अभिबृद्धि र‌ बृहत्तर‌ सहकार्यका लागि आपूm ने‌तृत्वको‌ समूहलाई मतदान गर्न भने‌का छन् । उनले‌ आफ्नो‌ ने‌तृत्वको‌ समूहलाई भो‌ट दिनुपनेर्‌ आधार‌ खो‌ल्दै‌ भने‌, ‘उद्यो‌गी, व्यवसायी र‌ साना व्यपार‌ीको‌ आत्मसम्मान तथा सुर‌क्षा हाम्रो‌ समूहको‌ लक्ष्य हो‌ ।’

सुर‌क्षित व्यवसायका लागि साझा अठो‌टका साथ अभियान चलाउने‌ सुनाएका उनले‌ नगर‌मा उद्यमशिलताको‌ विकासका लागि संघ, प्रदे‌श र‌ स्थानीय सर‌कार‌सँगको‌ समन्वय र‌ सहकार्य जरुर‌ी भएको‌ बताए । नगर‌मा युवा उद्यमशिलता बढाउन वित्तीय संस्थाहरुसँग समन्वय गनेर्‌ समूहको‌ लक्ष्य भएको‌ उनले‌ दाबी गर‌े‌ । उद्यो‌गी, व्यवसायीको‌ हकहित र‌ संर‌क्षणका लागि निर्वाचित भएपछि काम गनेर्‌ दो‌हो‌¥याएका उनले‌ स्थानीय तहसँग समन्वय गर‌ी उद्यो‌गमै‌त्री वातावर‌ण निर्माणमा जो‌ड दिने‌ बताए । औ‌द्यो‌गिक करि‌डो‌र‌ आपूmहरुको‌ लक्ष्य भएको‌ सुनाएका उनले‌ भने‌, ‘ने‌पाल, भुटान, भार‌त, बंगलादे‌श जस्ता मुलुकसँगको‌ व्यापार‌ प्रबद्र्धन अहिले‌को‌ खाँचो‌ हो‌ ।’

काँकर‌भिट्टा नाकालाई ताप्ले‌जुङ हुँदै‌ चीनसँग जो‌ड्ने‌ र‌ सार्कर‌ो‌ड निर्माणमा पहल गर्न उद्यो‌ग वाणिज्य संघसँग हाते‌मालो‌ गनेर्‌ यो‌जना र‌हे‌को‌ उनले‌ बताए । आधुनिक कृषिमण्डी निर्माणका लागि साझे‌दार‌ी अवधार‌ण अनुसार‌ मे‌चीनगर‌ नगर‌पालिकासँग समन्वय गनेर्‌ यो‌जना र‌हे‌के‌ा उनले‌ सुनाए । बढ्दो‌ कर‌ न्यूनीकर‌णका लागि सम्बन्धित निकायसँग पहल गदैर्‌ स्थानीय व्यापार‌ीहरुको‌ व्यवसायिक समस्या समाधानमा प्रतिबद्ध भएर‌ अघि बढ्ने‌ उनले‌ जनाए । मे‌ची उद्यो‌ग वाणिज्य संघको‌ नाममा र‌हे‌को‌ ४ कठ्ठा जमिनमा आधुनिक भवन निर्माण र‌ मे‌चीनगर‌–१० को‌ ५ बिगाह जमिनमा ३ वर्ष भित्र आधुनिक कृषि मण्डीको‌ निर्माण गनेर्‌ यो‌जनाका साथ आपूmहरु चुनावी प्रतिष्पर्धामा उत्रिएको‌ उनले‌ बताए ।

कृषिजन्य उपज अलै‌ँची, अम्लिसो‌, अदुवा, सुपार‌ी निकासीका लागि भार‌तसँग थप पहल गनेर्‌ र‌ नाकामा विद्यमान झन्झटिलो‌ प्रक्रियको‌ अन्त्यका लागि सम्बन्धित निकायसँग सहकार्य गदैर्‌ अघि बढ्ने‌ यो‌जना आपूmहरुको‌ चुनावी प्रतिबद्धता र‌हे‌को‌ उल्ले‌ख गर‌े‌का उनले‌ पर्यटन विकास, महिला उद्यमशिलताजस्ता कार्यक्रम अघि बढाउन पहल गनेर्‌ जनाए । सहकार‌ी संस्था, महिला तथा कृषक समूह र‌ मे‌चीनगर‌ क्षे‌त्रमा क्रियाशील सर‌ो‌कार‌वाला संस्थासँग समन्वय र‌ छलफल गर‌ी नयाँ प्रविधि अपनाएर‌ कृषि उत्पादनका कार्यक्रम अघि बढाउन प्रयास गरि‌ने‌ उनको‌ तर्क छ । साना ठूला सबै‌खाले‌ उद्यो‌गधन्दाको‌ विकास र‌ दीर्घकालिन यो‌जनाकासाथ अघि बढ्ने‌ सो‌चमा र‌हे‌को‌ बताएका उनले‌ बजार‌ क्षे‌त्रमा दे‌खिएको‌ पार्किङ, शौ‌चालय समस्या तथा भित्रि सडक निर्माणमा स्थानीय तह र‌ गै‌र‌सर‌कार‌ी संस्थासँग मिले‌र‌ काम गनेर्‌ यो‌जना पनि सुनाए ।

आयात निर्यातमा दे‌खिएको‌ समस्या न्यूनीकर‌ण गदैर्‌ व्यवसायिक हितमा काम गर्नु आपूmहरुको‌ लक्ष्य भएको‌ बताउँदै‌ वंशलले‌ हरि‌त–बजार‌ निर्माण, स्वच्छ मे‌चीनगर‌ र‌ सर‌सफाईको‌ अभियानमा सहभागी बन्ने‌ उल्ले‌ख गर‌े‌ । आजको प्रतिदिन दैनिकमा खबर छ ।

Facebook Comments