राष्ट्रिय परीक्षा बोर्डले २०६० साल वा सो भन्दा पछि भर्ना भएर विभिन्न कारणबस परीक्षा पास गर्न नसकेका बिद्यार्थीलाई समेत यसपटकको परीक्षामा सामेल गराउने भएको छ ।
हिजो प्रकाशित ११ र १२ को समयतालिकामा सो कुरा उल्लेख गरिएको हो । तर, निज बिद्यार्थीहरुले नयाँ पाठ्यक्रम अनुसार परीक्षामा सहभागी हुनु पर्नेछ ।
त्यस्तै कुनै बिषयमा सी वा सो भन्दा कम ग्रेड ल्याएर ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीहरु वा बिद्यार्थीलेसमेत यस परीक्षामा सामेल हुन सक्ने छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।