झापा, ९ फाल्गुन। झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले बुधवार र बिहीवार अवैध मरिच र सुपारी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो मरिच र ४० किलो सुपारी बरामद गरेको हो ।
बरामद बरामद गरिएको उक्त मरिच र सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।