काठमाडौँ, २६ चैत । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य उकालो लागेको छ।
आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ४८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४५ रुपैयाँ ७ पैसा, १ सय ४५ रुपैयाँ ७६ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८० पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ २८ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ ३ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ ५० पैसा रहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।