add
मनोरञ्जन

बोल्ड अवतारमा नायिका मुना गौचन यी तस्वीर

चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थालेकी मुना गौचनलाई चलचित्रकी नायिकाले भन्दा बढी मोडेलिङले नै फापेको छ भन्दा फरक नपर्ला ।

किनकि चलचित्रलाई दर्शकले साथ नदिए पनि उनको अभिनय र रुपको भने राम्रै चर्चा भयो । उनी मिस इको इन्टरनेशनल २०१९ हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत जितिन् । त्यसै गरी विभिन्न र्याम्पमा सहभागिता जनाउँदै आएकी छिन् ।

तिनै क्युट मुना अहिले सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरुलाई यस्ता छन् –

Facebook Comments