add
समाज

करेन्ट लगाएर माछा मार्दा आफ्नै जीवन समाप्त

इटहरी, २६ असार । इटहरी उपमहानगरपालिका–४ स्थित बिश्वआदर्श स्कुल छेउको नालीमा करेन्ट लागी २९ बर्षिय महेश चौधरीको मृत्यु भएको छ ।

सोही स्कुलमा कार्यालय सहयोगीको रुपमा काम गर्ने चौधरीले राती १२ बजे नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

Facebook Comments