add
समाज स्थानीय खबर

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

झापा, २६ असार । झापाको गौरादह नगरपालिका–८ थापा चोक स्थितमा बस्दै आएका ६ बर्षिय रोसन महतोको करेन्ट लागी मृत्यु भएको छ।

मोरङ रतुवामाई नगरपालिका १ घर भई मावली घर बस्दै आएका गोल्छा महतोको छोरा रोसनले आज बिहान ९ बजे मोबाईल चार्जमा लगाउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

Facebook Comments