add
समाज

भोजपुरमा बेपत्तामध्ये १ को शव फेला

File photo

भोजपुर, २८ असार । भोजपुर रामप्रसाद राई गाँउपालिका–५ का १७ वर्षीय शिवकुमार राईको पुरिएर मृत्यु भएको छ ।

आज बिहान ९ बजे भान्साघरको माथिबाट पहिरो झरी पुरिएर बेपत्ता भएका राईको खोजतलास गर्ने क्रममा अपरान्ह साढे २ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Facebook Comments