add
विशेष स्थानीय खबर

आज सार्वजनिक बिदा

झापा, ३० साउन । प्रदेश नम्बर १ सरकारको बिहीबार सार्वजनिक विदा दिने निर्णय रहेको छ ।

प्रदेश नम्बर १ सरकारको राजपत्रमा उल्लेख भएअनुसार साउन ३० गते प्रदेश नम्बर १ मा सार्वजनिक बिदा हुने भएको हो । हिन्दु धर्मावलम्बीहरूले मनाउने पर्व रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Facebook Comments