add
मनोरञ्जन

यी हुन् विश्वमै धेरै कमाउने पप गायिका

हालै विश्व चर्चित म्यागेजिन फोब्र्सले विश्वमै धेरै कमाउने सेलेब्रिटीको नाम सार्वजनिक गरेको छ । २०१८ को जुनदेखि २०१९ को बीचमा सर्वाधिक कमाइ गर्ने सूचीमा शीर्ष १० मा दुई महिलाको नाम सार्वजनिक भएको छ ।

जसको पहिलोे सूचीमा पप गायिका टेलर स्विफ्ट रहेकी छन् । उनीसँग ९ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति रहेको फोर्ब्समा उल्लेख छ ।

Facebook Comments