add
समाज

पाँचथरमा एक जना व्यक्तिको हत्या

फिदिम, १७ असोज । पाँचथरमा एक जनाको ह त्या भएको छ। पाँचथरको याङवरक २ फलैँचाको नेखेवामा इन्द्र बहादुर कार्कीको ह त्या भएको प्रहरीले जनाएको छ।

सडक छेउमा कार्कीको श व फेला परेको पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए। मृत फेला परेका कार्कीको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ। ह त्या भएको हो अथवा होइन अनुसन्धान भइरहेको छ ।

Facebook Comments