add
विचित्र विश्व

४२ वर्षीया शिक्षिकाले आफ्नै १५ वर्षिया विद्यार्थीसँग रात बिताउन…

इङ्ल्याण्डको लिभरपुल शहरकी एक शिक्षिकालाई आफ्नै विद्यार्थीसँग रात बिताउने प्रयास गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाइएको छ ।

बिटी नामकी ती शिक्षिका स्कुलमा अध्यापन गर्न थालेको केही दिनमै १५ वर्षका छात्रप्रति आकर्षित हुन थालिन् । उनले नियम उ ल्लं घन गरेर छात्रको मोवाइल नम्बर लिइन् । त्यसपछि उनले ती छात्रलाई आ पत्तिज नक म्यासेज पठाउँथिन् । उनले छात्रसँग रात बिताउने उद्देश्यले होटल बुक गरेकी थिइन् तर यो जानकारी लिक भयो । त्यसपछि पुलिस बोलाइयो ।

लिभरपुलको क्राउन कोर्टकी न्यायाधीश गेरी उडहलले ४२ वर्षकी शिक्षिका बिटी मिलिगनका बारेमा भनिन् ‘म यो कुराको लागि पूर्ण रुपमा ढुक्क छु कि तपाइँ आफ्ना छात्रसँग यौ न म्बन्ध बनाउन चाहनुहुन्थ्यो ।’

महिला विवाहित हुन् र २ सन्तानकी आमा हुन् । यद्यपि घटना बाहिरिएपछि उनका पतिले उनीसँग स म्ब न्धवि च्छेद गरेका छन् । स्कुलका अन्य २ स्टाफसँग पनि महिलाको सम्बन्ध भएको खुलेको छ । शिक्षिका हुनुभन्दा पहिले उनी ब्युटी मसाजर भएको बताइएको छ । एजेन्सी

Facebook Comments