झापा, ९ माघ । झापा अर्जुनधारा–११ बस्ने २४ बर्षीय आशिष बस्नेत लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन ।
हिजो अपरान्ह साढे ४ बजे बिर्तामोड बुट्टाबारी चौक स्थितबाट बस्नेतलाई ९ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। पक्राउ परेका बस्नेत उपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।