स्थानीय खबर

झापाको शिवसताक्षीमा ट्याक्टरबाट लड्दा सहचालकको मृत्यु

झापा, २९ माघ । मोरङ टाँडी बस्ने २३ बर्षीय मनित लिम्बुको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ७ बजे झापा शिबसताक्षी लालझोडास्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जांदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सोही ट्याक्टरका सह चलाक लिम्बु एक्कासी ट्याक्टरबाट लडि गम्भिर घाईते भएकोमा उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ ।

Facebook Comments