साहित्य स्थानीय खबर

मेचीगनरमा डुबेर बालिकाको मृत्यु

add

बिर्तामोड, १७ साउन । झापाको मेचीनगरमा एक बालिकाको डुबेर मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–७ सतिघट्टा नजिकैको पैनीमा डुबेर आज दिउँसो सोही स्थानकी संजु दर्जीकी एक वर्षकी छोरी नेत्रकुमारी दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बालिकालाई पैनीमा डुबेको अवस्थामा फेला पारेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

Facebook Comments