बिर्तामोड, १७ साउन । झापाको मेचीनगरमा एक बालिकाको डुबेर मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–७ सतिघट्टा नजिकैको पैनीमा डुबेर आज दिउँसो सोही स्थानकी संजु दर्जीकी एक वर्षकी छोरी नेत्रकुमारी दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बालिकालाई पैनीमा डुबेको अवस्थामा फेला पारेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।