झापा, ३ असार । आज राति झापा मेचीनगर नगरपालिका–९ मागुरमाढीमा एक वटा जंगली हात्ती गाँउ प्रवेश गरेर सोही स्थानका टंकप्रसाद श्रेष्टले १० कट्ठा खेतमा लगाएको मकै खाएको छ । जंगत्ती हात्तिले मकै खाँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

