
युरोकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समय अनुसार राति पौने १० बजे स्टटगार्ट एरेनामा स्पेन र जर्मनी खेल्दैछन् ।
यस्तै राति पौने १ बजे ह्याम्बर्गमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । जर्मनी समू ुएु र स्पेन समूह बी मा शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
यसैगरी पोर्चुगल समूह एफ मा शीर्ष स्थान र फ्रान्स समूह डी मा दोश्रो हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।