add
राजनीति

सांसद्ले गरे सर्वसाधारणका लागि पनि पेन्सन प्रस्ताव

add

काठमाडौँ, १९ मंसिर । सांसदहरुले मजदुर, किसान र सर्वसाधारणलाई पनि निवृत्तिभरण (पेन्सन) व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा उनीहरुले सरकारी र सार्वजनिक संस्थानका कर्मचारीलाई मात्र नभई मजदुर, किसान र सर्वसाधारणलाई पनि पेन्सन व्यवस्था गर्न प्रस्ताव गरेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Facebook Comments