Author - झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

खेलकुद

नेपाली धावकले म्याराथन पूरा गर्न असफल

काठमाडौँ, ९ भदौ । इण्डोनेसियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत आज भएको एथ्लेटिक्सको म्याराथनमा नेपालका दुई धावकले दौड पूरा गर्न असफल भएका छन् ।...

समाज

हत्या आरोपमा ४ जना पक्राउ

बैतडी, ९ भदौ । दार्चुला मार्मा गाउँपालिका– १ गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अङ्गवीरसिंह ठगुन्नाको हत्या आरोपमा प्रहरीले आज चार जनालाई...

समाज

भदौ २२ देखि तिम्बुपोखरी महोत्सव हुने

पाँचथर, ९ भदौ । प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तिम्बुपोखरी महोत्सव गर्ने भएको छ । पाँचथर र ताप्लेजुङको सिमानामा...

मनोरञ्जन

रणवीरले अझैपनि आलियासँग बिहे गर्नेबारे किन बताएनन् ?

बलिउड नायक रणवीर कपुर यतिबेला नायिका आलिया भट्टसँग अफेयरमा रमाइरहेका छन् । उनीहरुले चाँडै बिहे गर्न सक्ने अड्कल पनि काटिएको छ । तर, रणवीरको भनाई...

स्वास्थ्य

अब सुत्केरी बिदा ९८ दिन

काठमाडौँ, ९ भदौ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी विधेयकले सुत्केरी (प्रसूति) बिदा ९८ दिन पाउने व्यवस्था गरेको छ । “सरकारी...

विचित्र विश्व

७७ वर्षअघि हराएको पर्स भेटिदा खुसीले……

आफ्नो हराएको कुनै चिज भेटिँदा खुसी अवश्य लाग्दछ । हराएको चिज चाहे भेटिने खालको नहोस् तर भेटिने आशा लागिरहन्छ । यस्तोमा यदि भेटिने आशै मारेको कुनै...

विशेष समाज

अब सुत्केरी गराउन रेफर गरे ५० हजार जरिवाना

विष्णु नेपाल काठमाडौँ, ९ भदौँ । प्रजनन स्वास्थ्यको कमजोरी ९रुग्णता० देखाएर श्रीमान्÷श्रीमतीमध्ये कसैले पनि एक अर्कालाई घरबाट निकाल्न, विस्थापित गर्न...

समाज

१८ वर्षसम्म बालबालिका, १० वर्षमुनिकालाई मुद्दा नै नलाग्ने

काठमाडौं, ९ भदौ । यसअघि १६ वर्ष उमेर पूरा नगरेकालाई मात्र बालबालिका मानिन्थ्यो । भदौ १ बाट कार्यान्वयनमा आएको मुलुकी फौजदारी संहिता, २०७४ ले...

समाज

युवती बलात्कृत, चार महिनापछि खुल्यो तथ्य

काठमाडौं, ९ भदौ । घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा...

राजनीति

झापा क्षेत्र नं. ४ मा सांसद्को सम्पर्क कार्यालय उद्घाटन

दुधे, ९ भदौ । झापा क्षेत्र नं. ४ बाट निर्वाचित सांसदले सम्पर्क कार्यलयको व्यवस्था गरेको छन् । जनताको कामलाई व्यवस्थित गर्न कार्यलय स्थापना गरिएको...

फेसबुक