Author - झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्थ समाज

प्राकृतिक ग्यास ल्याउन पाइपलाइन बिछ्याउने तयारी सुरु

काठमाडौँ, १० माघ । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास ९लिक्युफाइड नेचुरल ग्यास० पाइपलाइन बिछ्याउन दोस्रो...

समाज

ज्यान गुमाएका श्रमिकको शव लिन नेपाल एयरलाइन्सको विमान मलेसिया जाँदै

काठमाडौं, १० माघ । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगि विविध कारणले ज्यान गुमाएका नेपालीको शव लिन नेपाल एयरलाइन्सको विमान मलेसिया जाँदैछ । शुक्रबार...

समाज स्वास्थ्य

नेपालमा २२ प्रतिशत किशोरीमा रक्तअल्पताः आइरन चक्की खुवाउँदै सरकार

झापा, १० माघ । सरकारले किशोरीहरुलाई दोस्रो चरण अन्तर्गत आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ । दोश्रो चरणको कार्यक्रम अन्तर्गत माघ महिनाबाट...

समाज स्थानीय खबर

सुकुम्बासी बस्तीमा कपडा वितरण

भद्रपुर, ९ माघ । चन्द्रगढी स्थित हेल्पिङ ह्याण्ड्स र वीरेन्द्र नमूना क्याम्पसका विद्यार्थी गुडस्तर समूहको संयुक्त आयोजनामा भद्रपुर १० स्थित...

राजनीति समाज

खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय

झापा, ८ माघ । प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा पनि निष्क्रिय छ । प्रतिनिधिसभा विघटनपछि देखिएको...

समाज स्वास्थ्य

आज भारतबाट १० लाख कोरोना खोप काठमाडौँ ल्याइँदै

काठमाडौं, ८ माघ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । सो खोप...

राजनीति समाज

प्रधानमन्त्रीबाट न्यायपालिकामाथि हस्तक्षेपको प्रयास भएको आरोप

झापा, ८ माघ । सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको...

कृषि समाज

शुरू भयो किसान क्रेडिट कार्ड

झापा, ८ माघ । कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार...

समाज स्वास्थ्य

कोरोनाविरुद्धको खोप पाँच दिनभित्र जिल्लामा पुग्ने

झापा, ८ माघ । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको...

राजनीति समाज

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

झापा, ८ माघ । नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३...

फेसबुक