कृषि

कृषि समाज

किसानलाई खेतीको चटारोः मुलुकमा युरियाको चरम अभाव

झापा, १७ साउन । भार‌तको‌ गुजर‌ातस्थित कान्डला बन्दर‌गाहमा र‌ो‌किएको‌ २१ हजार‌ ५ सय मे‌ट्रिकटन युरि‌या मल समयमै‌ ने‌पाल आउन नसक्दा अहिले‌ मुलुकमा युरि‌या मलको‌...

कृषि समाज

अदुवाको भाउ स्थिर, किसान हर्षित

किरण पौड्यालइलाम, १३ साउन । वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका...

कृषि समाज

वर्षा र बाढीको बहानामा तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

झापा, ११ साउन । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी...

कृषि समाज

नेपालमा सलह पुनः सक्रिय, शुक्रबारसम्म जोखिम

झापा, ८ साउन । वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको...

कृषि समाज

किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल

झापा, ८ साउन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा...

फेसबुक