मनोरञ्जन

मनोरञ्जन समाज

युवराजको ‘डोली जन्ति’ चर्चामा

गायक युवराज नेउपानेको स्वरमा रहेको ‘डोली जन्ति लिएर आउँकी’ बोलको गीत सार्वजनिक भएको छ । उर्लावारी मोरङ स्थायी घरभई हाल काठमाडौं बस्दै आएका युवराज नेउपानेको स्वर रहेको सो गीतमा चर्चित नायक पल शाह र...

थप विवरण
मनोरञ्जन

पूजा र आकाशको ‘पुरानो घाउ’ सार्वजनिक

गायिका अन्जु पन्तको स्वरमा समावेश ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको छ । चन्द्र प्रसाँइको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीतको भिडियोमा...

मनोरञ्जन समाज स्थानीय खबर

गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक

बुधबारे, १४ माघ । नवोदित गायक हेमन नेपालीको पहिलो कभर गीत सार्वजनिक भएको छ । ‘ऊ जितेर गइ या हारेर गइ नतिजा आपैm तिरै पारेर गइ’ बोलको गजल गीतलाई हेमनले स्वरबद्ध...

मनोरञ्जन

कोरोनाको कथामा सर्टमुभी ‘सहारा’ रिलिज

छोटो चलचत्रि ‘सहारा’ रिलिज गरिएको छ । कोरोना महामारीको कथामा निर्माण भएको यो छोटो चलचित्रले बेरोजगार, मानिसहरुको सम्बन्धमा पारेको असरलाई उठाएको छ । यो छोटो...

मनोरञ्जन

धुम–४ मा दीपिका भिलेन

एजेन्सी । बलिउडमा चर्चित फिल्म हो – धुम । सन् २००४ मा सुरु भएको यो फिल्मको सीरीजले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको छ । धुम, धुम २, धुम ३ पछि धुम ४ को खबरले...

फेसबुक