राजनीति

राजनीति

बैठक बहिष्कार गर्नुपर्ने कारण छैन – सभामुख महरा

काठमाडौँ, १७ साउन । सभामुख कृष्णबहादुर महराले विषयवस्तुका दृष्टिकोणले नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गर्नुपर्ने कारण नरहेको बताउनुभएको छ ।...

राजनीति

आरोप-प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गरौंः प्रधानमन्त्री ओली

ललितपुर, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप÷प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।...

राजनीति

सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारीमा छ : उपप्रधानमन्त्री यादव

जनकपुरधाम, १७ साउन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारी गरिरहेको बताउनुभएको छ ।...

राजनीति

झापामा विश्वप्रकाश र कृष्ण सिटौलाको गर्जनः ओलीको खोक्रो राष्ट्रवादले चुनाव जिते

भद्रपुर, १५ साउन । नेपाली कांग्रेसका दुई प्रभावशाली नेताले सरकारले बहुमतको दम्भ देखाएर बलजफ्ती गर्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस झापाले भद्रपुरमा...

राजनीति

सरकारविरद्ध घेराबन्दी गर्न खोजियो : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको...

फेसबुक

Holler Box