शीर्ष खबर

शीर्ष खबर स्थानीय खबर

झापा बाढी अपडेटः आज २१ परिवार विस्थापित, सयौँ घर डुबानमा

झापा अनलाइनबिर्तामोड, २८ असार । तीन दिनदेखिको निरन्तरको वर्षाका कारण झापा आज थप २१ परिवार विस्थापित भएका छन् । नेपाल–भारत सीमा झापा गाउँपालिका–१ सालमारामा...

शीर्ष खबर स्थानीय खबर स्वास्थ्य

मेची अस्पतालमा पीसीआर ल्याब स्थापनाको तयारी अन्तिम चरणमा

बिर्तामोड, २६ असार । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला (पीसीआर ल्याब) स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रयोगशाला...

शीर्ष खबर समाज स्थानीय खबर

पीसीआर ल्याबका लागि हाम्रो नेपाल, पब्लिक र सिम्रिक साकोसको तीन लाख दुई हजार सहयोग

बिर्तामोड, २५ असार । झापामा जनस्तरबाट पीसीआर ल्याब स्थापनाका लागि झापाका तीन सहकारी संस्थाले आज तीन लाख दुई हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् ।...

विचार शीर्ष खबर समाज

कविता : अवसर नगुमाउ

दीपक चापागाईंतिम्रो अभिमानको चरम उत्कसलाई देखेरदन्ते कथाका बादसाहहरू मात्र हैनसंसार जित्ने उद्देश्यका साथ हिँड्नेसाहसी नेपोलियान बोर्नापाटदेखिमानव नरशंहार...

विचार शीर्ष खबर समाज

मेरा ‘बा’

महेन्द्रकुमार गिरीम जन्मिँदा मेरा बा धेरै खुशी हुनु भएको थियो रे ! छोरा जन्मिएको खुशीमा ११ छिमेकीहरुबाट तोरीको तेल ल्याई मलाई लगाई दिनुभएको थियो रे ! भगवानको...

फेसबुक