स्थानीय खबर

स्थानीय खबर

गौरादहमा किशोरी झुण्डिएको अवस्थामा फेला

गौरादह, २८ साउन । झापाको गौरादहमा नगरपालिकामा एक किशोरी डोरीको पासो लगेर झुण्डिएको अवस्थामा फेला परेकी छन् । गौरीगञ्ज–४ कदमगाछीका गोपाल गिरीकी छोरी १५ वर्षीया...

स्थानीय खबर

दमकमा आगलागीमा, २० लाख जल्यो

दमक, २८ साउन । विद्युत् सर्ट भई झापाको दमकमा आज बिहान एक होटलमा आगलागी हुँदा करीब रु २० लाख बराबरको क्षति भएको छ । दमक–५ मा रहेको मुगा होटलमा आज बिहान ५ः३०...

स्थानीय खबर

कर्मचारी नेता नै उपसचिवमाथि किन जाइलागे ?

काठमाडौँ, २८ साउन । कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् ।...

स्थानीय खबर

झापाली समाज युएईको सेवामूलक काम गर्ने घोषणा

गौरादह, २८ साउन । झापाली समाज युएई नेपाल सम्पर्क समितिले विभिन्न सामाजिक सेवामूलक कार्यहरू गर्ने घोषणा गरेको छ । शनिबार बसेको मुलसमितिको बैठकद्वारा उक्त निर्णय...

विशेष समाज स्थानीय खबर

झापा कारागारबाट कैदी फरार

झापा, २७ साउन । जिल्ला कारागार झापाबाट आज एक जना कैदी फरार भएका छन् । कर्तव्य ज्यान र चोरी मुद्दामा जेल सजाय भोगिरहेका गौरादह–८ का २५ वर्षीय उमेश माझी फरार...

फेसबुक