समाज स्थानीय खबर

दमकमा करेन्ट लागेर किशोरीको मृत्यु

झापा, ११ बैशाख । झापा दमक नगरपालिकामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ ।

शुक्रबार बेलुका दमक–२ त्रिवेणीटोलकी १५ वर्षीया सबिना श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरको कलमा जडान गरिएको मोटरबाट करेण्ट लागेर गम्भीर घाइते भएकी उनको एड्भान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक