समाज स्थानीय खबर

मेचीनगरबाट ब्राउन सुगरसहित राहुल पक्राउ

अर्जुनधारा, ११ बैशाख । झापा अर्जुनधारा नगरपालिका–८ का १९ वर्षीय राहुल राजवंशीलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।

शुक्रबार बेलुका सँवा ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले मेचीनगर–६ पिंकी ठ्याकबाट राजवंशीलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक