समाज स्थानीय खबर

झापामा ब्राउनसुगरसहित एक जना पक्राउ

बिर्तामोड, ३ असार । झापा मेचीनगर नगरपालिका–६ शान्तिनगर टोल स्थितबाट आज दिउसो लागूऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ ।

क्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय पबन राई रहेका छन् । उनको साथबाट प्रहरीले ब्राउनसुगर २२ ग्राम फेला पारेको हो । पक्राउ परेका राई उपर इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक