मनोरञ्जन समाज

बिकिनीमा काजलको मस्ती

बलिउड अभिनेत्री काजल अग्रवाल सामाजिक सञ्जालमा ‘स्वीमिङ पुल’ का तस्बिरहरु सेयर गरिरहन्छिन् । उनले हालै पुलमा रमाइलो गरिरहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनको पछिल्लो तस्बिर पनि सदाझैँ सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

तस्बिरमा काजलले बुट्टा भएको कालो रङको बिकिनी लगाएकी छन् । उनी तस्बिरमा पुलमा मस्ती गरिरहेको देखिन्छिन् । उनले तस्बिरको क्याम्पसन ‘खुशीको मतलब आफ्नै वहाब बनाउनु हो ।’ उनको बिकिनी ‘Ookioh’ नामको ब्राण्डको हो । यसको मूल्य भारतीय ७ हजार रुपियाँ रहेको छ ।

Facebook Comments

लेखकको बारेमा

झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कमेन्ट गर्नुस्

Click here to post a comment

फेसबुक